नेपालमा "कोरोनाले" कसैलाइ छोड्ने बाला छैन भने " यस्ता व्यक्तिहरुलाई केहि पनि हुने बाला छैन"।

सुरुमा चीनको वुहान शहरमा देखिएको कोभिड१९ (कोरोना भाइरस)लाई नेपालले मात्रै होइन, विश्वले नै सामान्य रुपमा लिएको थियो । तर यो अप्रत्यासित रुपले विश्वभरि फैलन थाल्यो र विश्वको ध्यान यसमा केन्द्रीत हुन पुग्यो । लामो र अथक प्रयासपछि चीनले यसलाई नियन्त्रण गर्न सफल भएको छ । पूर्ण रुपले सफल भइसकेको नभए पनि कोरोना भाइरसको उद्गमस्थल वुहानमा दुई महिना लामो लकडाउनआंशिक रुपमा खुलेको छ र त्यहाँका मानिसहरु विस्तारै सामान्य जीवनमा फर्कन थालेका छन् । 

SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment