पढ्न मन लाग्दैन के गर्ने ?


आदरणीय अविभावक महानुभाव हरु !
सम्पूर्ण अविभावक ( आमा / बुबा ) हरुले आफ्नो सन्तान शिक्षित,योग्य तथा असल भएको हेर्न चाहन्छन  त्यसैले आफु दुख गरेर , एक छाक कम खाएर भए पनि सन्तानहरु लाई राम्रो भन्दा राम्रो बिद्यालयमा  भर्ना गराउछन्। यति गरि सके पछि सन्तानहरुले राम्रो परिणाम ल्याउन नसकेको खण्डमा अविभावक  हरुको चित्त दुख्नु स्वाभाविकै हो तर, आदरणीय अविभावक महानुभाव हरु हजुरहरुले कहिल्यै विचार गर्नु  भा ? विद्यार्थी हरुले सोचे जस्तो परिणाम न ल्याउनु मा दोषी को हो ? शिक्षक  हरु ?  पक्कैपनि   होइनन , उहा हरु सके सम्म विद्यार्थीहरु राम्रो शिक्षा ग्रहण गरुन भन्ने चाहनु हुन्छ । त्यसो भए विद्यार्थी हरु नै दोषी हुन् त ?

Image result for पढ्न मन लाग्दैन के गर्ने ?
जापानको महान शिक्षाविद डा. मकातो शिचिदा भन्नु हुन्छ , सम्पूर्ण बाल - बालिका हरु आफ्नो जन्म  संगै बिशेष गुण लिएर आएका हुन्छन र यी गुण हामीलाइ थाहा न हुदै समाप्त हुन्छ । सम्पूर्ण मानब हरुमा दुइ वटा मस्तिष्क रहेको हुन्छ । बाँया मस्तिष्क तथा दाँया मस्तिष्क । दाँया मस्तिष्क को क्षमता लाइ बिकाश गर्न सक्यो भने जुन सुकै बाल बालिका सजिलै पढ्न सक्छन उनिहरुको पढ्ने तरिकामा महा-परिबर्तन हरु देखिन थाल्छ। डा शिचिदाले ४० बर्षको लामो अनुसन्धान पछि यो कला को जन्म  दिनुभयो तथा आफु बाचुन्जेल जापान,सिंगापुर , अमेरिका लगायत को देशहरुमा धेरै बाल -बालिकाहरुको  दाँया मस्तिष्क को क्षमता लाइ बृधि गराउनु भयो 
दाँया मस्तिष्क को क्षमता बृधि भएको कसरि थाहा हुन्छ  ?
दाँया मस्तिष्क को क्षमता बृधि भए संगै  सबै Sense Of Organ हरु Activate  हुन थाल्छन र यस्तो अवस्था  मा ५ -१५ बर्ष सम्मको बाल -बालिका हरु बन्द आँखाले पनि हेर्न सक्छन । कुनै  कुरालाई  सुघेर , छामेर पत्ता लगाऊन सक्छन। आदरणीय अविभावक महानुभाव हरु , हामी  (कृसु  कन्सल्टेन्सी )बिगत महिना देखि बिराटनगरमा यो विद्या सिकाउदै आइरहेका छौ ।सुरुमा विभिन्न विद्यालयहरुका ३० जना बालबालिकाहरुले भर्ना लिए । ३० जना मध्ये २५ जना बालबालिकाहरुको दाँया मस्तिष्क सक्रिय गराउन हामी सफल भयौ |अनुसन्धानको क्रममा हामीले धेरै कुरा पत्ता लगायौ  । सम्पूर्ण  बालबालिका  हरुको  ट्रेनिंग  पछि  को  exam result  , ट्रेनिंग पहिले को exam result  भन्दा कसैको  ५% कसैको १० % ले बढी थियो । कतिले Music मा  राम्रो गर्न थाले भने एक  जना नानी सार्है डराउने खालको थिइ ,उसको डर हराएर गयो । यस्ता धेरै किसिमका परिबर्तन हरु हामीले  अबलोकन गर्यौ आउनु होस् बैसाख ७ गते देखि सुरु हुने नया Batch  मा  आ -आफ्ना बालबालिका  हरुलाई भर्ना गरि उनीहरुको भबिष्य उज्ज्वल बनाउनु होस्  सम्पर्क:- कृसु  कन्सल्टेन्सी ,  बिराटनगर  १०  , सिद्धार्थ मार्ग , फोन : ९८०४९४८४८७


SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment